Home
कार्यकारिणी समिति

कार्यकारिणी समिति

आयोगको कार्यकारिणी निकायको रुपमा निम्न बमोजिमको एक कार्यकारिणी समिति रहने व्यवस्था आयोगको विधानले गरेको छ।

क) आयोगको अध्यक्ष – अध्यक्ष
ख) आयोगको महासचिव
– उपाध्यक्ष
ग) आयोगको सदस्यमा मनोनित उपकुलपतिहरुमध्ये अध्यक्षद्वारा मनोनित एकजना
– सदस्य
घ) विषय समितिका संयोजकहरु
– सदस्य
ङ) आयोगमा मनोनित शिक्षाविद्हरुमध्येबाट अध्यक्षद्वारा मनोनित दुइ जना
– सदस्य
च) सहायक महासचिव – सदस्य
छ) सचिवालयको सचिव
– सचिव
 
  • आयोगको कार्य सञ्चालनको लागि वार्षिक बजेट पारित गर्ने,
  • आयोगको महाअधिवेशनले पारित गरेका निर्णय तथा सङ्कल्पहरू कार्यान्वयन गर्ने गराउने,
  • आयोगको महाधिवेशनमा पेस गरिने सुझाव र प्रतिवेदनको मस्यौदा तयार गर्ने गराउने,
  • युनेस्को सम्बद्ध प्रकाशनहरूलाई अनुवाद गरी प्रकाशन गर्ने गराउने,
  • युनेस्कोको उद्देश्य, आदर्श एवं कार्यहरू विभिन्न सञ्चार माध्यमद्वारा जनतामा प्रचार प्रसार सम्वन्धी नीतिगत व्यवस्था गर्ने,
  • युनेस्कोबाट प्राप्त छात्रवृत्रि, आयोजना हुने गोष्ठी आदिका सम्बन्धमा नीतिगत सल्लाह दिने,
  • शिक्षा, विज्ञान, संस्कृति, आमसञ्चार तथा सामाजिक विकासमा सहयोग पु¥याउने,
  • युनेस्कोको सहयोगमा संचालित कार्यक्रमहरूको अनुगमन, मूल्याङ्कन तथा प्रगति समीक्षा गर्ने गराउने,
  • युनेस्को क्लबहरू तथा युनेस्को क्लवहरूको राष्ट्रिय महासङ्घ दर्ताको निमित्त सिफारिस एवं सम्बन्धन प्रदान गर्ने,
  • आयोगसंग सम्वन्धन प्राप्त क्लब तथा युनेस्को क्लबहरूको राष्ट्रिय महासङ्घलाई युनेस्कोको प्रतीक चिन्ह (लोगो) प्रयोग गर्न अनुमति दिने ।

(१) विषय समितिहरू

  • शिक्षा समिति
  • संस्कृति समिति
  • विज्ञान समिति
  • आमसञ्चार समिति
  • सामाजिक समिति

(२) विशेष समितिहरू

  • International Hydrological Program (IHP) समिति
  • Man and Biosphere  (MAB) समिति

कार्यकारिणी समिति

आयोगले पारित गरेका नीति एवं कार्यक्रमहरुलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न गराउनका लागि केन्द्रीयस्तरमा माननीय शिक्षा मन्त्रीज्यूको अध्यक्षतमा एक कार्यकारिणी समिति रहेको छ । जसमा निम्नानुसारका पदाधिकारीहरु रहेका छन् ।

क्र.सं नाम पद
माननीय  देवेन्द्र पौडेल, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अध्यक्ष
 
श्री रामकृष्ण सुवेदी
शिक्षा,विज्ञान तथा प्रविधि सचिव
सदस्य
प्रा.डा.हृदयरत्न बज्राचार्य
उपकुलपति, लुम्विनी विश्वविद्यालय
सदस्य
श्री गणेश शाह, पूर्व मन्त्री एवम्
शिक्षाविद्
सदस्य
श्री रञ्जु झा
सविधान सभा सदस्य एवम् पूर्व सभापति, महिला, बालबालिका तथा समाज कल्याण समिति
सदस्य
प्रा.डा. वाशुदेव काफ्ले
संयोजक, शिक्षा समिति
सदस्य
प्रा. डा. रमेश कुमार मास्के
संयोजक, विज्ञान समिति
सदस्य
श्री रमेश रंजन झा
संयोजक, संस्कृति समिति
सदस्य
संयोजक, सामाजिक समिति सदस्य
१० श्री हरिगोविन्द लुईटेल
संयोजक, आमसंचार समिति
सदस्य
११ श्री रामेश्वर प्रसाद यादव, सहायक महासचिव
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग
सदस्य
१२ श्री हरी प्रसाद खनाल, सचिवालय सचिव
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय
सचिव

विषय समितिहरु

आयोगको कार्य सम्पादनका लागि कार्यकारिणी समितिको मातहतमा रहने गरी आयोगले शिक्षा, विज्ञान, संस्कृति, आमसञ्चार र सामाजिक क्षेत्रका गरी पाँचवटा विषय समिति गठन गरेको   छ । प्रत्येक विषय समितिमा संयोजक सहित बढीमा सात जना सदस्यहरु रहेका छन् । विषय समितिका पदाधिकारीहरुको नामावली यस प्रकार रहेको छ ।

क्र. सं नाम पद
प्रा.डा.वाशुदेव काफ्ले, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौं (निवृत्त) संयोजक
श्री रजि हैदर, मदर्सा परिषद् सदस्य
श्री टंक आचार्य, पाठशाला नेपाल सदस्य
श्री शंकर अधिकारी सदस्य
डा.जानुका नेपाल पौडेल
प्रधानाध्यापक, नीलबाराही मा.वि., कालीमाटी, काठमाडौं
सदस्य
श्री केदार कोइराला, प्राचार्य, देउराली मा. वि. बर्दिवास सदस्य
श्री हरी प्रसाद खनाल
सचिवालय सचिव, युनेस्को सचिवालय
सदस्य सचिव

 

क्र. सं नाम पद
प्रा. डा. रमेश कुमार मास्के
काठमाडौं विश्वविद्यालय
संयोजक
श्री सहसचिव
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान तथा प्रविधि)
सदस्य
डा. रोशन यादव, सप्तरी सदस्य
श्री रमेश सिलवाल, गोल्डेल गेट कलेज, बत्तीस पुतली सदस्य
प्रा. डा. संगीता राजभण्डारी
त्रिभवन विश्वविद्यालय, कीर्तिपुर
सदस्य
श्री हेरम्बराज कडेल
प्र.अ., विश्व निकेतन मा. वि., काठमाडौं
सदस्य
 श्री इन्दिरा बुढाथोकी
शाखा अधिकृत, युनेस्को सचिवालय
सदस्य सचिव
क्र. सं नाम पद
संस्कृतिविद् श्री रमेश रंजन झा

संयोजक
डा.  टिना मानन्धर, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर सदस्य
डा. सुरेस सुरश श्रेष्ठ

प्रमुख, विश्व सम्पदा संरक्षण शाखा, पुरातत्व विभाग

सदस्य
श्री श्री सुरेश आचार्य
सहसचिव, संस्कृति, पर्यटन तथा ना.उ. मन्त्रालय
सदस्य
श्री उमेश रेग्मी , उप प्रा., पद्यकन्या क्यापस, डिल्लीबजार
सदस्य
श्री उपेन्द्र सहनी, पूर्व सदस्य, प्रज्ञा प्रतिष्ठान
सदस्य
 श्री पदमराज जोशी
शाखा अधिकृत, युनेस्को सचिवालय
सदस्य सचिव
क्र. सं नाम पद
 श्री विमल फुयाल संयोजक
डा. श्यामु थापा मगर, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौं सदस्य
श्री मेनुका पनेरु , शिक्षक, रत्नराज्य मा. वि., बानेश्वर
सदस्य
श्री  सहसचिव
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
सदस्य
श्री महेश्वर शर्मा, महासचिव
युनेस्को क्लब तथा संघसंस्थाहरूको राष्ट्रिय महासंघ
सदस्य
श्री प्रकाश राई, उपप्राध्यापक, त्रिचन्द्र क्याम्पस, घण्टाघर, काठमाडौं सदस्य
श्री  शाखा अधिकृत, युनेस्कोे सचिवालय सदस्य सचिव
क्र. सं नाम पद
श्री हरिगोविन्द लुईटेल,  कलङ्की, काठमाडौं संयोजक
महानिर्देशक , सूचना विभाग सदस्य
श्री गोविन्द आचार्य, अध्यक्ष

नेपाल पत्रकार महासंघ

सदस्य
श्री प्रकाश सिलवाल

 राष्ट्रिय समाचार समिति

सदस्य
श्री हिरालाल चौधरी

नेपाल टेलिभिजन

सदस्य
श्री सहिष्णु पौडेल

उपप्राध्यापक, रत्नराज्य क्याम्पस, काठमाडौं

सदस्य
 श्री उषा पोखरेल
शाखा अधिकृत, युनेस्को सचिवालय
सदस्य सचिव

विशेष समितिहरु

कार्यकारिणी समितिले आयोगको उद्देश्य प्राप्तिका लागि युनेस्कोले तोकेका क्षेत्रहरुमध्येबाट आवश्यकता अनुसार विशेष समितिहरु गठन गरेको गर्न सक्ने छ । प्रत्येक विशेष समितिमा संयोजकसहित बढीमा सात जना (एकजना सचिवालयका अधिकृत समेत) रहने छन् । विशेष समितिहरुका पदाधिकारीहरुको नामावली यस प्रकार रहेको छ ।

क्र. सं नाम पद
 सह प्रा. अशेश्वर मण्डल
पोखरा विश्वविद्यालय
संयोजक
 सहसचिव
वन तथा वातावरण मन्त्रालय
सदस्य
 श्री राम चन्द्र कडेल
सहसचिव,
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
सदस्य
 श्री अम्विका प्रसाद खतिवडा
संरक्षण अधिकृत,राष्ट्रिय प्रकृति संरक्षण कोष, खुमलटार
सदस्य
 श्री राजकुमार के.शी. सदस्य
 श्री निङमा टेण्डुप शेर्पा सदस्य
 श्री हरी प्रसाद खनाल
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय
सदस्य सचिव
क्र. सं नाम पद
डा. महेश प्रसाद भट्टराई

उप प्राध्यापक
इन्जिनियरिड संकाय, त्रिभुवन विश्वविद्यालय

संयोजक
श्री सन्तोष नारायण श्रेष्ठ सदस्य
श्री ज्ञानेन्द्र लाल प्रधान सदस्य
डा. साधना प्रधानाङ्ग
प्राध्यापक, केन्द्रिय वातावरण विज्ञान विभाग
त्रि. वि. वि., कीर्तिपुर
सदस्य
श्री सहसचिव
जल तथा शक्ति आयोगको सचिवालय
सदस्य
श्री राम गोपाल खर्बुजा
सहसचिव
जलश्रोत तथा सिचाइ मन्त्रालय
सदस्य
श्री हरी प्रसाद खनाल
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय
सदस्य सचिव