Home
भावपूर्ण श्रद्धाञ्जली

भावपूर्ण श्रद्धाञ्जली

भावपूर्ण श्रद्धाञ्जली

यस आयोग अन्तर्गतको सामाजिक समितिका सदस्य प्रा. डा. चिदानन्द पण्डितको असामयिक निधन भएकोमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, यस दुखद् घडिमा पर्न गएको अपुरणीय क्षती प्रति शोक सन्तप्त परिवाजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

 

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग  परिवार, सिंहदरवार, काठमाण्डौ ।